Ma Jaha song lyrics with chords | Dipen Magar
G C D
म जहाँ जान परे नि
D G Em
म जहाँ हिड़न परे नि }2
D G / D
डराउने छुईन कुनै खतारा देखि
D G / D / C
कारण येशू छन् म सँग
G C D
न त कुनै अभावले , न त कुनै प्रश्न ले
G C D
न त कुनै घटिले , न त कुनै बाधा ले
Em C D
न त रोक्न सक्छ तिम्रो अघि आउनलाई
Em C D
न त छेक्न सक्छ एउटा बलियो पर्खाल बनि
D Em C C G / D
म अघि बढ्छु हूँ हूँ येशू सँग
D Em C C G / D
म अघि बढ्छु हुँ हुँ उनको सामर्थ मा
C D Em D
विजय तर्फ हो हो विजय तर्फ हो हो हो हो
C D
विजय तर्फ
G C D
म जहाँ जान परे नि
D G Em
म जहाँ हिड़न परे नि }2
D G / D
डराउने छुईन कुनै खतारा देखि
D G / D / C
कारण येशू छन् म सँग
Deuteronomy 20:4